Lrc Timi ra ma by Bartika Eam Rai
Timi ra ma - Bartika Eam Rai LRC Lyrics - Donwload, Copy or Adapt easily to your Music
LRC contents are synchronized by Megalobiz Users via our LRC Generator and controlled by Megalobiz Staff. You may find multiple LRC for the same music and some LRC may not be formatted properly.
4 years ago
by
Guest
[ar:Bartika Eam Rai]
[ti:Timi ra ma]
[length:04:15.14]
[re:www.megalobiz.com/lrc/maker]
[ve:v1.2.3]
[00:28.21]शिशिरमा हुरी चल्दा, आंगनीमा बसेर
[00:35.46]मेरो याद कति आयो होला
[00:47.70]दशैंको बासनालाई बतासले बगाउंदा
[00:50.47]मलाई कति सम्झ्यौ होला
[00:57.49]सपनाबाट बिउझिएर, आंखाभरि आंसु बोकी
[01:03.72]निदरीसंग बिनती गर्यौ होला
[01:10.74]आशाको झोला बोकी, शहरभरि जताततै
[01:17.97]कति दिन पर्खिबस्यौ होला
[01:25.46]यहां पनि चारैतिर शून्यता, आशाले निथ्रुक्कै भिजेको छ
[01:55.49]गुम्सिएको रहरहरु सांचेर तिमी, अझै पनि हांस्दैछौ अरे
[02:23.21]निस्सासिएको सपना लुकाएर, अझै पनि तिमी बांच्दैछौ अरे
[02:37.96]रित्तिएको छ भावना भनेर, आफूसंगै झुटो बोल्छौ होला
[02:51.50]चाहनाहरु बांधेर, झुटो चित्र कोरेर, मनले मनलाई फकायौ अरे
[03:05.73]यहां पनि समयको, कोलाहलमा, दुनियासंगै रित्तिईंदैछ
[03:22.97]शिशिरमा हुरी चल्दा, आंगनीमा बसेर
[03:28.23]मेरो याद कति आयो होला
[03:35.22]दशैंको बासनालाई बतासले बगाउंदा, मलाई कति सम्झ्यौ होला
[03:52.22]सपनाबाट बिउझिएर, आंखाभरि आंसु बोकी
[03:56.73]निदरीसंग बिनती गर्यौ होला

Like us on Facebook